October 23, 2026, Friday
२०८३ कार्तिक ७
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

धनगढीमा ९४ क्यूफिट सालको काठसहित २ जना पक्राउ

२०८२ माघ १६

650

 

धनगढी : कैलालीको धनगढीबाट ९४ क्यूफिट काठ बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँबाट ९४ दशमलव ७४ क्यूफिट काठ बरामद गरिएको हो।

 

कैलाली गाउँका रामबहादुर साउँद र सियाराम रानालाइ नियन्त्रणमा लिइएको छ। डिभिजन वन कार्यालय, धनगढीले बिहिवार उनीहरू विरुद्धमा मुद्दा दर्ता गरेको छ। उनीहरूको साथबाट चार गोलिया सालको काठ बरामद गरिएको डिभिजन वन कार्यालय, धनगढीले बताएको छ।

भर्खरै