April 30, 2026, Thursday
२०८३ बैशाख १८
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

गौरीफन्टा सीमा नाकाबाट एक किशोरीको उद्दार

२०८२ माघ १७

435

 

 

धनगढी ः नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टा सीमा क्षेत्रबाट एक किशोरीको उद्दार गरिएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनको उद्दार गरेको हो।

 

भारतीय सीमा सुरक्षा बलले भारतको बेङ्लोर जान लागेकी उनको उद्दार गरेको बताएको छ। भारतीय सीमा सुरक्षा बलले उनलाई सशस्त्र प्रहरीको जिम्मा लगाएको छ। सीमा क्षेत्रका संस्थाहरूले समेत सहयोग गरेका एसएसबीले बताएको छ। उनको परिचय गोप्य राखिएको छ।