August 3, 2026, Monday
२०८३ श्रावण १८
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

कैलालीमा एक युवक सम्पर्क विहिन।

२०८२ माघ १८

595

कैलालीमा एक युवक सम्पर्क विहीन

 

धनगढी ः कैलालीका एक युवक सम्पर्क विहीन भएका छन्। जिल्लाको भजनी नगरपालिका–५ कुटीका ४५ वर्षीय देवबहादुर सुनार सम्पर्क विहीन भएका हुन्।

 

उनका परिवारका अनुसार बिहिवारदेखि उनी सम्पर्कमा आएका छैनन। रानीखेतबाट घरतर्फ हिडेका उनी सम्पर्कमा नआएका हुन्। चार दिनदेखि देवबहादुर सम्पर्कमा नआएपछि परिवारका सदस्यहरूले खोजी गर्दै छन्। उनीहरूले देवबहादुरलाई देख्ने वा फेला पार्नेहरूलाई ९८२१६२३८९७, ९७६४२१००७० र ९७६१६१८६२३ मा सम्पर्क गर्न आग्रह गरेका छन्।