July 27, 2026, Monday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

बर्दीबासमा फेला परेको शंकास्पद सामग्री विस्फोट गराएर नष्ट

२०८२ फाल्गुन १९

355

महोत्तरी, १९ फागुन । महोत्तरीको बर्दीबासमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टाेलीले विष्फोट गराएको छ । मंगलबार दिउँसो बर्दीबासस्थित रातु पुलमा सो शंकास्पद वस्तु भेटिएको थियो ।

त्यसपछि नेपाल प्रहरीले सेनालाई खबर गरेको थियो ।

सेनाको बम डिस्पोजल टोली पुगेर त्यसलाई विष्फोट गराएर नष्ट गरेको छ ।