October 28, 2026, Wednesday
२०८३ कार्तिक १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

डीपी अर्याललाई सभामुख बनाउने सहमति

२०८२ चैत्र १३

535

काठमाडौं  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन्। रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले यस्तो सहमति गरेका हुन्।
अर्याल गृहमन्त्रीका दाबेदार थिए। तर, गृहमा सुदन गुरुङले अडान छोडेनन्। अन्ततः डीपी सभामुख बन्न राजी भएका छन्।

भर्खरै