October 28, 2026, Wednesday
२०८३ कार्तिक १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

जेनजी आन्दोलनपछि बनेकी कार्की बिदाइ, नयाँ प्रधानमन्त्रीमा बालेन

२०८२ चैत्र १३

390

काठमाडौं, १३ चैत । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की आफ्नो जिम्मेवारी पूरा गरी आफ्नो निवास टोखा नगरपालिका ४ सूर्यादय टोल फर्किएकी छन् ।

निर्वाचनपछि आज राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री जिम्मेवारी सम्हाले पछि उनी बिदाइ भएकी हुन् । यसअघि कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।

भर्खरै