October 28, 2026, Wednesday
२०८३ कार्तिक १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

२०८२ चैत्र १३

400

काठमाडौं, १३ चैत । बालेन्द्र शाह नेतृत्वको  सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै पद तथा गोपनीयताको शपथ लिएका शाहले आजै १५ सदस्यीय मन्त्रिपपरिषद् बनाएका थिए ।

भर्खरै