September 24, 2026, Thursday
२०८३ आश्विन ८
Nepal 1:37:26 pm
Trending
जन आवाज

एमाले संसदीय दलमा बादल

२०८२ चैत्र १८

305

काठमाडौँ : नेकपा (एमाले) को संसदीय दलको बैठकले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’लाई चयन गर्ने निर्णय गरेको छ।
एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा. भीष्म अधिकारीका अनुसार बुधवार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको जानकारी दिए।
उनले भने, “बैठक भर्खर सकियो । संसदीय दलको नेतामा रामबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ।”