September 12, 2026, Saturday
२०८३ भाद्र २७
Nepal 1:37:26 pm
Trending
जन आवाज

ओली–लेखक प्रकरणमा नयाँ मोड, पाँच दिन म्याद थप

२०८२ चैत्र २२

330

काठमाडौं, २२ चैत । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद पाँच दिन थपिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले आइतबार अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको हो।