April 30, 2026, Thursday
२०८३ बैशाख १७
Nepal 1:37:26 pm
Trending
जन आवाज

गृहमन्त्री गुरुङले तोडे परम्परा, पिर्के सलामी अस्वीकार

२०८२ चैत्र २९

150

काठमाडौं, २९ चैत । गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन् । आइतबार नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालय पुगेर उनले उक्त निर्णय गरेका हुन्।

गृहमन्त्री गुरुङलाई सशस्त्रका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए । नवलपुरका सहायक सिडिओ चिरञ्जीवी  राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनय कुमार सिंह लगायत सहभागी थिए।