September 9, 2026, Wednesday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
Trending
शान्ति प्रसाद जोशी

विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अनुमति

२०८३ असार २४

625

सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थप अनुमति दिएको हो।असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलमाथि चौथोपटक म्याद थप भएको हो।बिचौलिया दीपक भट्टसंग संदीग्ध कारोबार देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई थुनामै राखेर अनुसन्धान अघि बढाएको हो।

भर्खरै