July 30, 2026, Thursday
२०८३ श्रावण १४
Nepal 1:37:26 pm
Trending
जन आवाज

धनगढीमा प्रहरी जवान मृत भेटिए

२०८३ श्रावण १४

40

धनगढी : धनगढीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान भेटिएका छन् ।

मृत भेटिनेमा प्रहरी जवान राजेन्द्र सिंह सामन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए ।

उनकाअनुसार सामन्त बुधवार बिहान १० बजेतिर धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलस्थित खोल्सोमा मृत अवस्थामा भेटिएका हुन् । उनी रुखमा झुन्डिएको अवस्थामा भेटिएपनि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

घटनास्थल कार्य सकेर मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रदेश प्रहरी कार्यालय कार्यरत सामन्त