उत्कृष्ट सवारी चालकलाई सम्मान।
ट्राफिक नियम पालना गर्ने चालकलाई नेपाल प्रहरीद्वारा सम्मान नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरिया कैलालीले ट्राफिक नियमको पालना गर्दै अनुशासित र जिम्मेवार रूपमा सार्वजनिक सवारी सञ्चालन गर्दै आएका चालक अत्तर बहादुर बिष्टलाई प्रशंसा–पत्र प्रदान गरेको छ। सडक सुरक्षा प्रवर्द्धन तथा सवारी दुर्घटना न्यूनीकरणमा पुर्याएको योगदानको कदर गर्दै आयोजित कार्यक्रममा उक्त प्रशंसा–पत्र प्रदान...