फाप्ला क्रिकेट मैदानलाई उच्च प्राथमिकताका साथ अघि बढाउने खेलकुद मन्त्री पोख्रेलको प्रतिबद्धता
धनगढी : युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुदूरपश्चिमको ड्रिम प्रोजेक्टका रूपमा रहेकोुफाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्रामुलाई राष्ट्रिय गौरव र विशेष प्राथमिकताको आयोजनाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन । मंगलबार फाप्ला क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षणका लागि धनगढी पुगेका मन्त्री पोखरेलले आयोजनाको प्रगतिबारे जानकारी लिँदै यश आयोजनालाई प्राथमिकतामा राख्ने बताए । निरीक्षण...