धनगढीमा विश्व हिन्दू परिषद्को धर्मरक्षा निधि समर्पण कार्यक्रम सम्पन्न
धनगढी– विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेश तथा धनगढी उपमहानगर समितिको संयुक्त आयोजनामा धर्मरक्षा निधि समर्पण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शनिबार सुदूरपश्चिमाञ्चल साहित्य समाज तथा पतञ्जली योग समितिको हल, धनगढी–कैलालीमा भव्य रूपमा आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षता विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष महेन्द्रराज पन्तले गर्नुभएको थियो । कार्यक्रममा विश्व हिन्दू...