चैतन्य पाठशालाद्वारा घोडाघोडी नगर पालिका र वडा नं.१ कार्यालयलाई कम्प्युटर सहयोग
धनगढी– हालैको जेन्जी आन्दोलनका क्रममा भएको आगजनीले नेपाल भरिनै सरकारी कार्यालहरुमा क्षति पुगेको छ । त्यस्तै कैलालीको घोडाघोडी नगरपालिकाका सहित नगरपालिकाका सम्पूर्ण वडा हरूमा समेत ठुलो क्षति पुगेको छ । कार्यालयका महत्त्वपूर्ण कागजात, उपकरण र संरचनाहरू जलेर नष्ट भएपछि जन साधारणका लागि दैनिक प्रशासनिक सेवा पाउन कठिनाइ भइरहेको घोडाघोडी नगरपालिकाका प्रवक्ता तथा वडा नं.१ का अध्यक्ष...