धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा तालाबन्दी
धनगढीः धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। फर्निचर खरिद प्रक्रियामा अनियमितता भएको आरोप लागेपछि ताला लगाइएको हो। क्याम्पस प्रशासनले सार्वजनिक खरिदसम्बन्धी प्रचलित नियम र पारदर्शितालाई बेवास्ता गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले बिहिवार क्याम्पस प्रशासन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ। स्ववियु अध्यक्ष दीपक राज भट्टले जारी गरेको विज्ञप्तिमा क्याम्पसको हलका लागि फर्निचर खरिद...