July 29, 2026, Wednesday
२०८३ श्रावण १३
Nepal 1:37:26 pm
Trending
जन आवाज

शपथ कार्यक्रममा रवि लामिछाने र बालेन शाह दुवैको उपस्थिति

२०८२ चैत्र १२

360

काठमाडौं, १२ चैत । नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण सुरु भएको छ । सिंहदरवारमा भएको सपथ ग्रहण कार्यक्रममा सवैभन्दा ढिला रास्वपा सभापति समेत रहेका सांसद रवि लामिछाने पुगेका छन् ।

लामिछाने सवा २ मा सपथ ग्रहणस्थल पुगेका थिए । लामिछाने सपथग्रहण स्थल पुगेर रास्वपाका वरिष्ठन नेता बालेन शाहसँगै राखिएको कुर्सीमा बसेका छन् । लामिछाने पुगेलगत्तै सपथ ग्रहणको औपचारिक कार्यक्रम सुरु भएको छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाका २७४ सांसदको पद तथा गोपनियताको सपथ आज बिहीबार लिएका हुन् ।