स्वीकृतिबिना तालिम सञ्चालन गर्ने कलेज र इन्स्टिच्युटलाई कारबाहीकाे माग
अनेरास्ववियू (क्रान्तिकारी)ले स्वीकृतिबिना लामो समय तालिम सञ्चालन गर्ने प्राविधिक कलेज र इन्स्टिच्युटलाई कारबाही गर्न माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समिति यस्तो माग गरेको हो । प्रदेश अध्यक्ष वीरबहादुर थापाद्वारा जारी विज्ञप्तिमा कैलाली र कञ्चनपुरमा सञ्चालित केही प्राविधिक कलेज र ईन्स्टिच्युटहरूले छोटो समयको तालिमको स्वीकृति लिएर...