धनगढीमा ६ जना जुवाडे पक्राउ
धनगढी : कैलालीको धनगढी उप–महानगरपालिका वडा नं. ४ स्थित एक डेरा कोठाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । पाल्पाको तनहुँ गाउँपालिका घर भई हाल धनगढी बस्ने टेक कुमारी गाहामगरको कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार दिउँसो छापा मारेको थियो । प्रहरीले सो स्थानबाट नगद २० हजार...