चार करोड ११ लाख लागतमा मोहना नदी तटबन्ध निर्माण योजना
काठमाडौं, १५ चैत । वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदीमा तटबन्ध निर्माण भएको छ । मोहना नदीमा रु चार करोड ११ लाखमा ६८० मिटर लामो बिगबोल्डर (ठूला ढुङ्गाको प्रयोग गरी) तटबन्ध निर्माण भएपछि स्थानीयले त्रास कम भएको प्रतिक्रिया दिएका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले रु चार करोड ११...