प्रदेश खारेज गर्न सहयोग गर्छौं : ज्ञानेन्द्र शाही
धनगढी : राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पु¥याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् । ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब...