१५ सदस्यीय सुनुवाइ समिति पूर्ण, राष्ट्रिय सभाबाट ३ सदस्य थपिए
काठमाडौं, ३० चैत । संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट ३ सदस्य मनोनयन भएका छन् । १५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट ३ सदस्य रहने व्यवस्था छ । यसअनुसार गत शुक्रबार नै प्रतिनिधिसभाले यो समितिमा १२ जना सदस्य मनोनयन गरिसकेको छ । बाँकी ३ सदस्य राष्ट्रिय सभाबाट मनोनयन भएका हुन् । जसमा नेपाली...