एक महिनामै फुट्यो छ कम्युनिस्ट पार्टीको संयुक्त मोर्चा
काठमाडौँ, २४ माघ । छ कम्युनिस्ट पार्टी मिलेर बनेको मोर्चा महिना दिनमै फुटेको छ। सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, महिन्द्र मल्ल नेतृत्व नेकपा (जनपक्ष), ऋषिराम कट्टेल नेतृत्वको नेकपा, पूर्णबहादुर सिंह समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टीले गएको पुस २५ गते...