केपी ओली झापा आउँदै, विमानस्थलको सुरक्षा व्यवस्था कडा
झापा, १ फागुन । केपी शर्मा ओली आज झापा आउँदैछन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा-५ का उम्मेदवार हुन् । उनी यहाँ आउने भएसँगै भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलको प्रवेशद्वारबाट हवाइ टिकट लिएका यात्रुबाहेक अन्य कसैलाई पनि प्रवेश दिइएको छैन । विमानस्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । झापाका...