कैलाली–४ का काँग्रेसका उम्मेदवारको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक
अत्तरिया ः नेपाली काँग्रेस क्षेत्र नम्बर ४ कैलालीका प्रतिनिधि सभा उम्मेदवार गोरख बहादुर विष्टले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आइतवार आयोजित एक कार्यक्रमका बिच उनले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन। प्रतिबद्धता पत्रमा उनले राष्ट्रवाद, लोकतन्त्र र समाजवादका मूल्यमान्यतामा आधारित समावेशी विकास, सुशासन र सामाजिक न्याय आफ्नो प्राथमिकता रहने बताएका छन्।...