November 4, 2026, Wednesday
२०८३ कार्तिक १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

गगन थापाको प्रधानमन्त्री शाहलाई चुनौती, ‘के गर्नु छ गर’

२०८३ कार्तिक १७

230

धनगढी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई चुनौती दिँदै आफूविरुद्ध जे गर्नुपर्ने हो, गर्न आग्रह गरेका छन्।

थापाले भने, “तिम्रो हातमा राज्यसत्ता र शक्ति छ। के गर्नु छ गर, म ब्यहोर्न तयार छु। मेरो जीवन खुला किताबजस्तै छ। I don’t care, I’m not bothered।”

आफ्नो हात सफा रहेको दाबी गर्दै थापाले आफू दोषी भएको भए धेरै पहिले नै कारबाहीको शिकार भइसक्ने बताएका छन्।

भर्खरै