August 1, 2026, Saturday
२०८३ श्रावण १७
Nepal 1:37:26 pm
Trending
जन आवाज

साम्बालाई डोभको १५ लाख सहयोग

२०८२ फाल्गुन १५

225

काठमाडौं,१५ फागुन । युनिलिभर नेपाल लिमिटेडअन्तर्गतको डोभले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

घुँडाको चोटबाट गुज्रिएको साम्बाको उपचार तथा पुनस्र्थापनाका लागि यो सहयोग गरेको हो । ‘यो सहयोग उनले यस अवरोधलाई पुनरागमनमा रूपान्तरण गर्ने डोभको साथ र प्रतिबद्धताको प्रतीक हो,’ कम्पनीले भनेको छ । चोटले खेलाडीलाई मैदानबाट टाढा राख्न सक्ने, तर त्यसले उनीभित्रको साहसलाई जगाउने कम्पनीले उल्लेख गरेको छ ।