सुदूरपश्चिममा राजनीतिक नियुक्तिमा विवाद : एमाले दलको नेता फेर्न दबाब
धनगढी : एमाले सुदूरपश्चिम संसदीय दलको नेता परिवर्तन गर्न दबाब बढेको छ। दलका नेता राजेन्द्र सिंह रावलले अस्पताल विकास समिति लगायतको नियुक्ति गर्दा परामर्श नगरी एकलौटी गरेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी केन्द्रको ध्यानाकर्षण गराएको थियो। राजनीतिक नियुक्तिको विषयमा भएको विवाद बढेका बेला दलको नेता नै फेर्न दबाब बढेको छ। एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद...