इरान–अमेरिका द्वन्द्व चर्किँदै, ५० हजार सैनिक परिचालन
वासिङ्टन डिसी, २० फागुन । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानका झण्डै २ हजार ठेगानाहरूमा शक्तिशाली आक्रमण गरेको दाबी गरेको छ। सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरका अनुसार यस अभियानमा इरानका १७ वटा पानीजहाज र एउटा पनडुब्बी समेत ध्वस्त पारिएको हो। सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देश जारी गर्दै...