चैतन्य पाठशालामा डा. नवराज लम्सालसँग आज ‘चैतन्य काव्य साँझ’ आयोजना हुँदै
धनगढी- शिक्षा, संस्कार र सृजनशीलताको प्रवर्द्धन गर्ने उद्देश्यका साथ चैतन्य पाठशालाको आयोजनामा साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालको प्रमुख उपस्थितिमा ‘चैतन्य काव्य साँझ’ कार्यक्रम आयोजना हुने भएको छ । “ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह” भन्ने मूल भाव सहित सञ्चलनमा रहेको चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२ को सातौँ दिन डा। लम्सालको प्रमुख उपस्थितिमा कार्यक्रममा कविता वाचनसँगै...