बेलौरीमा नि:शुल्क आँखा शिविर सम्पन्न : ४०८ जना लाभान्वित, ६४ जनाको शल्यक्रिया गरिने
धनगढी – विश्व हिन्दू परिषद नेपाल, सुदूरपश्चिम प्रदेश अंन्तरगत कञ्चनपुर जिल्लाको बेलौरी नगर कार्यसमितिको आयोजनामा बेलौरी नगरपालिका वडा नं ९ मा एक दिवसीय नि:शुल्क आँखा शिविर भव्य रूपमा सम्पन्न भएको छ। गेटा आँखा अस्पतालको प्राविधिक सहयोग र बेलौरी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष किसन रानाजीको विशेष पहल तथा व्यवस्थापकीय सहयोगमा सञ्चालित उक्त शिविरमा...