अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो
धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना कार्यान्वयनका क्रममा १० प्रतिशत रकम कमिसन माग्ने गरेको भन्दै ढकारी गाउँपालिकाले सडक मर्मतसम्भारका लागि स्वीकृत बजेट फिर्ता गरेको हो। ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदले सडक बोर्ड नेपाललाई पठाइएको पत्रमा आर्थिक वर्ष २०८२/०८३ का लागि...