शाखा अधिकृतमा सिफारिस उम्मेदवारलाई चैतन्यको बधाई
काठमाडौँ — लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै शाखा अधिकृतमा सिफारिस हुन सफल उम्मेदवारहरूलाई काठमाडौँको शङ्खमुलस्थित चैतन्य एकेडेमीले एक विशेष समारोहमार्फत सम्मान गरेको छ। विगत १२ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको बधाई तथा शुभकामना कार्यक्रमको यो ३७औँ शृङ्खला भएको चैतन्य एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले बताएका छन् । एकेडेमीले प्रत्येक वर्ष लोकसेवाका...