चैतन्य पाठशाला र कैलाली जिल्ला फुटबल सङ्घबिच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर
धनगढी- शिक्षा र खेलकुदको संयोजनमार्फत विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यसहित चैतन्य पाठशाला र कैलाली जिल्ला फुटबल संघ (केडीएफए) बिच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। धनगढी–५ शिवनगरस्थित चैतन्य फुटसल ग्राउन्डमा एक कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले एमओयूमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार विद्यालय तहदेखि नै खेलकुदप्रतिको रुचि र अनुशासन विकास गर्ने तथा प्रतिभा वान खेलाडीको पहिचान,...