कैलालीको मष्टा धाममा प्राण प्रतिष्ठान गरियो
धनगढी ः कैलालीको गोदावरी नगरपालिका–४ बन्दगडाको कौसी गंगाको छेउमा निर्माण गरिएको मष्टा धाममा प्राण प्रतिष्ठान गरिएको छ। ६५ बिघा क्षेत्रफलमा निर्माण गरिएको धाममा शुक्रवार प्राण प्रतिष्ठान गरिएको हो। धाम विकास समितिले विधि पूर्वक रुद्री पाठसहित प्राण प्रतिष्ठान गरेको बताएको छ। धाम क्षेत्रलाई पाँच भागमा विभाजन गरेर मन्दिर लगायतका भौतिक संरचनाहरू निर्माण गरिएका...