तीन दशक सञ्चार क्षेत्रमा समर्पित निर्मोहीको निधन
काठमाडौं, १३ फागुन । गायक एवं कलाकार कमल विके निर्मोहीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित निर्मोहीको उपचारका क्रममा मंगलबार साँझ निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष राधिका हमाल पुनले जानकारी दिइन् । दाङको तत्कालीन फूलबारी गाउँपालिकामा जन्मिएका निर्मोही नेपालगन्जमा बसोबास गर्दै आएका थिए । परिवार श्रोतका अनुसार मंगलबार साँझ एक्कासि...