प्रहरीमाथि खुकुरीले आक्रमण
हेटौंडा : मकवानपुर लागुऔषधका सेवनकर्ता र कारोबारीहरुले प्रहरीमाथि नै सांघातिक आक्रमण गरेका छन्। पश्चिम मकवानपुरमा प्रहरीमाथि आक्रमण गरी घाइते बनाइएको छ। घटनामा संलग्न हुने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। एक जना प्रहरीको गोली लागेर घाइते भएका छन् जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधवार राति मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा लागुऔषध सेवन तथा झगडा भइरहेको सूचना...