‘धनगढी कोरा २०२६’ आयोजना हुँदै
धनगढी : आगामी साउन २ गते पाँचौँ संस्करणको ‘धनगढी कोरा २०२६’ आयोजना हुने भएको छ। साइकल संस्कृतिको विकास, स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा स्थानीय धार्मिक एवं पर्यटकीय क्षेत्रहरूको प्रचार-प्रसार गर्ने उद्देश्यले आयोजना हुँदै आएको धनगढी कोरा यस वर्ष पनि उत्सवका रूपमा मनाइने आयोजक ॐ श्रीनगर स्पोट्र्स क्लब, धनगढीले जनाएको छ । कार्यक्रमले स्थानीय साइकलप्रेमीहरूबीच भाइचारा, सहयोग,...