धनगढीमा प्रहरी जवान मृत भेटिए
धनगढी : धनगढीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान भेटिएका छन् । मृत भेटिनेमा प्रहरी जवान राजेन्द्र सिंह सामन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए । उनकाअनुसार सामन्त बुधवार बिहान १० बजेतिर धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलस्थित खोल्सोमा मृत अवस्थामा भेटिएका हुन् । उनी रुखमा झुन्डिएको अवस्थामा भेटिएपनि घटनाबारे थप अनुसन्धान...