अछामका विनोद शाही हत्या प्रक्ररणको फैसला उल्टियो, छ जनालाई जन्म कैद
धनगढी : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाही हत्या प्रकरणमा उच्च अदालत दिपायलले जिल्लाको फैसला उल्ट्याएको छ । उच्च अदालतका मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र पुनम सिंह चन्दको संयुक्त इजलासले जिल्लाको फैसला उट्याउँदै ६ जनालाई जन्म कैदको फैसला सुनाएको हो । अदालतका प्रवक्ता नरबहादुर नेगीले प्रतिवादी सज्जन शाही, महेन्द्र शाही, वीरेन्द्र शाही,...