सरकारी स्कारपियो स्वरूप परिवर्तन गर्ने एक जना पक्राउ
धनगढी : नेन्जी आन्दोलनका क्रममा लुटिएको सरकारी स्कारपियो स्वरूप परिवर्तन गरिएको अवस्थामा प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–२ का अर्जुन कार्कीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सेनाका अनुसार २०८२ जेठ २५ गते दिउँसो धनगढी उपमहानगरपालिका–४ स्थितबाट करिब ४७५ जनाको समूहले सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका...