गीत भाइरल हुँदा बधाई, तर तुइनबाट मान्छे खस्दा मौनता? प्रधानमन्त्रीप्रति दार्चुलाबाट प्रश्न
दार्चुला: दार्चुलाबाट युवा नरेश प्रसाद जोशीले प्रधानमन्त्री केपी शर्मा ओली प्रति कडा प्रश्न गरेका छन्। किन सरकार जनताको पीडामा मौन रहन्छ? किन गीत भाइरल हुँदा फेसबुकमार्फत बधाई दिने समय हुन्छ, तर नागरिकहरूको ज्यान गइरहेका विषयमा चुप लागिन्छ? केही महिना अघिको घटना स्मरण गर्दै जोशीले स्मरण गराएका छन् “एकजना नागरिक गम्भीर समस्या लिएर प्रधानमन्त्रीज्यूलाई भेट्न गएका...